हेडलाइन

गृहमन्त्रीबारे सरकारको धारणा स्पष्ट पार्नुपर्छ : लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको विषयमा सरकार र रास्वपाले जवाफ दिनुपर्ने बताएका छन्। गृहमन्त्री गुरुङको नाम विवादित व्यापारीसँग जोडिएपछि

नेपाल बैंकका पूर्व अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकका पूर्व अध्यक्ष राजमान तामाङ, सरकारी साक्षी चन्द्रबहादुर अधिकारी तथा रमेश आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका

अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका आरोपका विषयमा अनुसन्धानका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। यद्यपि उनले गल्ती नगरेको दाबी गरेका छन्।

गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: राजेन्द्र लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विवादित विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्। राप्रपाले सोमबार काठमाडौँमा आयोजना

भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका भूपदेव शाहलाई महामन्त्री बनाउने भएको छ । वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहसँग

कांग्रेस संसदीय दलको नेताको निर्वाचन ११ गते हुने

काठमाडौँ : नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन वैशाख ११ गते हुने भएको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले आज कार्यतालिका प्रकाशन

कपालमा चायाँ पर्यो भनेर गर्धन नै छिनाउने ? : ज्ञवाली

काठमाडौं : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनका गतिविधि र उपस्थितिमाथि रोक लगाउने निर्णयको कडा विरोध गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो

कांग्रेस परित्याग गर्नु जीवनमा ठूलो भुल हुनेछ : गुरूङ

काठमाडौं : नेपाली कांग्रेसका नेता धनराज गुरूङले पार्टी परित्याग गर्नु भुल हुने बताएका छन्। केही नेताहरूले पार्टी परित्याग गरेको कुरा सामाजिक सञ्जालमा देखिरहेको उल्लेख गर्दै

कांग्रेसले खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता लिने

काठमाडौँ : नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ । सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन घिसिङको माग

कर्णाली : उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा