मेरो कारण संसदीय दलको नेता चयनमा ढिलाइ भयो भन्नु भ्रामक : अर्जुननरसिंह केसी
काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आफ्नो कारण संसदीय दलको नेता चयनमा ढिलाइ भयो भन्नु असत्य र भ्रामक रहेको बताएका छन्
- हाम्रोदेश
- Read More
