हेडलाइन

अब देशमा हुने आन्दोलन मात्रै हो : हर्क साम्पाङ

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक समातिएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब देशमा आन्दोलन मात्रै हुने प्रतिक्रिया दिएका छन्।

प्रतिसोध र धरपकडले भलो गर्दैन : निलाम्बर आचार्य

काठमाडौं : संविधानविद् निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी गरेका छन् । नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

प्रधानमन्त्री बालेनको निजी सचिवमा सहसचिव परियार

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो निजी सचिवमा सहसचिव प्रदीप परियारलाई नियुक्त गर्न लागेका छन् । हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत

महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा

काठमाडौँ : महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनमा बुझाएकी हुन् । भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी

सरकारको प्रवक्तामा शिक्षा मन्त्री सस्मित पोखरेल

काठमाडौँ : सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । आजको

बालुवाटार सरे बालेन

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री शाह सरकारी निवास बालुवाटार सरेका हुन्। उनले पूजापाठ गरेर

ऊर्जाबाट कोही पनि वञ्चित नहोस् : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ : नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि वञ्चित हुन नहुने बताएका छन् । नवनियुक्त ऊर्जामन्त्री श्रेष्ठले आज मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई

देश निर्माणका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश निर्माणका लागि भाषणभन्दा व्यावहारिक काम आवश्यक रहेको बताएका छन् । शुक्रबार पार्टी सदस्यता वितरण गर्न काठमाडौंमा

नवनियुक्त प्रधानमन्त्री बालेनलाई देउवाले दिए बधाई

काठमाडौँ : नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई बधाई दिएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा उनलाई