हेडलाइन

अब बन्ने सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङ राईले अब बन्ने सरकारको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गर्नुपर्ने

सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी

काठमाडौं : सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की निर्वाचित भएका छन् । मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् ।

रसुवामा समानुपातिकतर्फको मत गणना सम्पन्न

रसुवा : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न भएको छ । रसुवामा प्रत्यक्षतर्फ २५ हजार ४५८ मत खसेको थियो भने समानुपातिकतर्फ २६ हजार

रोल्पा-१ मा नेकपाका वर्षमान पुन विजयी

काठमाडौं : रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन विजयी भएका छन् । नेकपाका उम्मेदवार वर्षमान पुनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका

सुर्खेत-१ बाट नेपाली कांग्रेसका खड्का निर्वाचित

काठमाडौं : सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का निर्वाचित भएका छन्। उनले नेकपा एमालेका ध्रुबकुमार शाहीलाई ८ हजार ७ मतान्तरले पराजित

चितवन-३ मा रास्वपाकी सोविता गौतम विजयी

चितवन : प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम विजयी भएकी छिन् । उनले ५९ हजार २७७ मत

एक पटकको पराजय अन्तिम सत्य हैन : महेश बस्नेत

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( एमाले) का सचिव महेश बस्नेतले ले प्रतिनिधिसभा निर्वाचनको परिणाम आउँदै  गर्दा लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक रहेको भन्दै एकपटकको पराजय

राप्रपाका पूर्वअध्यक्ष कमल थापाको जमानत जफत

काठमाडौँ : प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका राप्रपाका पूर्वअध्यक्ष कमल थापाले लज्जास्पद हार व्यहोरेका छन् । उनले जमानतसमेत जोगाउन सकेनन्।

तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

काठमाडौं : तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८८० मतान्तरले हराए

धनुषा–३ बाट रास्वपाका मनिष झा निर्वाचित

महेन्द्रनगर : धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य