हेडलाइन

निर्मम आत्मसमीक्षासहित पार्टी पुनर्गठन गरौँ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले चुनावी परिणामको निर्मम आत्मसमीक्षासहित नयाँ नीति र योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन् । अब उपयुक्त रणनीतिक

आवेग र आग्रह छाडेर बृहत एकतातर्फ लागौं : खड्का

काठमाडौँ : नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अस्वाभाविक महत्वकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर बृहत एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। फागुन २१ को प्रतिनिधि

गण्डकी प्रदेशमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

पाेखरा : गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन्

नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

म्याग्दी : म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनःचुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले

समानुपातिकतर्फ एक करोड दुई लाख मतगणना

काठमाडौँ : समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ३ः३० सम्मको

आज रातिदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

काठमाडौँ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आज

रविको मुद्दा फिर्ता विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा

निर्वाचनका सम्पूर्ण कार्य चैत पहिलो साता सम्पन्न हुने

काठमाडौँ : निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैत्रको

हामी ढलेका मात्र हौँ, मरेका होइनौँ : योगेश भट्टराई

काठमाडौँ : नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले गुटका घेराबाट निस्केर पार्टीमा खुलस्त बहसका लागि आह्वान गरेका छन्। निर्वाचनमा पराजयपछि आत्मसमिक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै

रवि र बालेनलाई विकसित नेपाल बनाउन सफलता मिलोस् : जनार्दन

काठमाडौँ : प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले प्रतिनिधिसभा निर्वाचन-२०८२ मा ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएका छन् । आज