हेडलाइन

दोब्बर बढी मतसहित रवि लामिछानेको अग्रता

चितवन : चितवन प्रतिनिधिसभा क्षेत्र-२ मा मतगणना जारी छ र रास्वपाका सभापति रवि लामिछाने ५४७५ मतसहित अग्रता बढाइरहेका छन्। नेकपा एमालेका अस्मिन घिमिरे २२५१ मतसहित

काठमाडौँ–१ बाट रास्वपाकी रन्जु दर्शना बिजयी

काठमाडौं : काठमाडौं १ मा प्रत्यक्षतर्फको मतगणना सकिएको छ । प्रत्यक्षतर्फको अन्तिम मत परिणाम अनुसार रन्जु दर्शना विजयी भएकी छन्। उनी १५ हजार ४५५ मत

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकारेका छन् । चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हार बेहोर्दै गर्दा उपसभापति

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वासका साथ आफूले काम गरेको बताएकी छिन । प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण

फागुन २१ मैले कहिल्यै नबिर्सने दिन हो : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्ना लागि दुई संयोगको दिन भएको बताएका छन् । प्रतिनिधिसभा सदस्यका लागि मतदान गरेपछि उनले

लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न भयो : प्रचण्ड

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ

कुनैपनि केन्द्रमा मतदान रोकिएको छैन : निर्वाचन आयोग

काठमाडौँ : देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले

एमालेको नेतृत्वमा सरकार बन्ने कुरामा ओली विश्वस्त

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमालेको बहुमतको सरकार बन्ने दाबी गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान

वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं : मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण हवाई क्षेत्र बन्द हुँदा नेपाल वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ। निगमले बिहीबार सूचना जारी

आउने परिणाम सहर्ष स्वीकार गर्छु : रेनु दाहाल

चितवन : चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि बिहीबार जारी मतदान प्रक्रियामा सहभागी भएपछि रेनु दाहालले निर्वाचनको परिणामलाई सहर्ष स्वीकार गर्ने बताएकी छन्।