हेडलाइन

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन

विराटनगर : कोशी प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ बैठक असार ११, असार १६

निधि निवासमा कांग्रेसका तीन नेताबीच छलफल

काठमाडौँ : नेपाली कांग्रेसका तीन नेताबीच भेटवार्ता भएको छ । नेता विमलेन्द्र निधिको निवास मध्यबानेश्वरमा निधि, प्रकाशमान सिंह र डा शशांक कोइरालाबीच भेटवार्ता भएको हो

सिटिइभिटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौँ : शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका

साउन १ देखि ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ : आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

काठमाडौँ : नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द

निमित्त प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा लैजान्छौँ : प्रचण्ड

कास्की : नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका कमीकमजोरी हटाएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशको एकता

कार्यगत एकताबाट अघि बढ्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच एकता नभई विचार मिल्न सक्ने सबै शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताएका

इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन

काठमाडौं : हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरिएको छ । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको हो । प्राधिकरणका अनुसार

प्रधानमन्त्री बन्न जतापनि मिल्नु गल्ती भयाे : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वले रणनीतिक लक्ष्यबाट विचलित हुँदै पद, पैसा र सत्तामुखी राजनीतिमा अल्झिएको स्वीकारेका छन्। पोखरामा