हेडलाइन

कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ हुने गते भएको छ । बोर्डले जारी गरेको सूचनामा दुई दिन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज दिउसो ४:३० बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

रास्वपाको प्रथम महाधिवेशनमा हर्क साम्पाङ नजाने

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा नजाने घोषणा गरेका छन्। सभापति रवि लामिछानेले महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा सहभागी भई

देश बनाउने स्पष्ट खाका हामीसँग मात्रै छ : ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने स्पष्ट खाका र गन्तव्य एमालेसँग मात्र रहेको

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि राजस्वको अलावा सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प नभएको बताएका छन्। अर्थमन्त्री डा. वाग्लेले प्रतिनिधि सभामा

पीरतीले मलाई सांसद र मन्त्री बनायो : महावीर पुन

काठमाडौं :  विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशप्रतिको प्रेम र समर्पणकै कारण आफू सांसद र मन्त्री बन्न पुगेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधि सभा

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

काठमाडौं : पूर्वसभामुख एवं नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट टाढा रहने घोषणा गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दे उनले अब

सीमा सुरक्षामा अब ड्रोनको प्रयोग गर्छौं : गृहमन्त्री गुरुङ

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा संयन्त्रमा मात्र सिमित नराखी दिगो शान्ति, सुशासन र समृद्धिको आधार स्तम्भका रूपमा विकास गर्ने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यतालिका पारित

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर

अख्तियारद्वारा आरजुलाई बयानका लागि म्याद तामेल

काठमाडौँ : पासपोर्ट छपाइमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ । आयोगले २ दिनअघि (मंगलबार)