हेडलाइन

विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ : विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदनका लागि आइतबार सर्वोच्च अदालतमा पुगेको छ । आयोगले चितवन राष्ट्रिय निकुञ्ज

महाधिवेशन टार्न खोज्ने काम आत्मघाती : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने भएकाले यसतर्फ चनाखो र सतर्क रहन अनुरोध

समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका

वार्ता र संवादबाट शिक्षकका जायज माग पूरा गर : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन् । नेपाल मुस्लिम संघले आइतबार कांग्रेस पार्टी

तीनकुने घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रले गरे दु:ख व्यक्त

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले नेपाली

पाथीभरामा भक्तजनको घुइँचो

काठमाडौँ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पछिल्लो समय पाथीभरामा आउने भक्तजनको सङ्ख्या बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको

जनताका समस्या समाधान गर्न अध्यक्ष दाहालको अनुरोध

चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या समाधानतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गरेका छन्। आज यहाँ पत्रकारसँग

राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किंदैन : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था फर्काउने भन्दा पनि श्रीपेज चुनाव चिह्न लिएर मैदानमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् । नेपाली

अब समय सकियो, राजा बन्ने सपना नदेख्नू : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने सपना नदेख्न चेतावनी दिएका छन्। कालीकोटको रास्कोटमा आयोजित पार्टीको

महाधिवेशनमा को कससँग मिल्छ थाहा छैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रका दाइहरूको लहलहैमा लागेर अहिल्यै गुटमा नबाँडिन कार्यकर्तालाई सुझाव दिएका छन्। धनकुटामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री