हेडलाइन

प्रधानमन्त्रीज्यु, मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले भोको पेट मारेर आफू हराउन खोज्नेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै

नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने पूर्वअर्थमन्त्री महतको घोषणा

काठमाडौं : पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन्। विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा

अन्तराष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढ्न आउने वातावरण बनाऔं : नैनसिंह महर

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको अन्तराष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढन आउने वातावरण बनाउनु पर्ने बताएका

मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भयो : महासचिव पोखरेल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताए । एमाले

उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ : आज उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ। बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। बैठकमा पछिल्ला समसामयिक विषयमाथि छलफल हुने जनाइएको छ। उच्चस्तरीय संयन्त्रमा एमाले

प्रधानमन्त्रीद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेका छन्  । सामाजिक सञ्जाल फेसबुकबाट उहाँले यो पर्व मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गरेका

आजदेखि नेमकिपाको आठौँ महाधिवेशन सुरू

भक्तपुर : आजदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन सुरू हुँदैछ । महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ । नेमकिपाका

आज ग्याल्पो ल्होसार, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ : प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका

७८ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं : सरकारले एकैपटक ७८ सहसचिवको सरुवा गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो। सरुवा सूची भने बिहीबार सार्वजनिक भएको छ।

स्वास्थ्यकर्मीले दबाबमा काम गर्न सक्दैनन् : स्वास्थ्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुराना अभ्यासहरू परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्। बिहीबार स्वास्थ्य सेवा दिवसको अवसरमा