हेडलाइन

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्दै

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले शुक्रवार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ

उर्जामन्त्रीलाई कुलमानको जवाफ: मलाई स्पष्टीकरण सोध्ने र पदबाट हटाउने अधिकार तपाईंलाई छैन

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन् ।मंगलबार उर्जा जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्काले पदबाट

कांग्रेस-एमाले गठबन्धन सरकारले संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको छः प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका सुधार कार्यहरुको कार्यान्वयन वर्तमान सरकारले रोकिरहेको बताएका छन् ।

सुनसरीबाट माओवादी अभियानमा जोडिए महिन्द्र राय

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पनि नेकपा माओवादी केन्द्रको तराईं-मधेश अभियानमा जोडिएका छन् । सुनसरीको बर्जू गाउँपालिका १ को शुक्रबारेबाट उनी

शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : शंकर पोखरेल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले शासन गर्नका लागि मात्र नभई मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पनि नेपाली कांग्रेस र एमाले मिलेर

बलियो शक्ति भएकैले एमालेमाथि चौतर्फी आक्रमण : लेखराज भट्ट

धनगढी : नेकपा एमालेका केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले एमाले देशको बलियो शक्ति भएकै कारण चौतर्फी आक्रमण भइरहेको बताएका छन् । पार्टी

विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ गलत : शंकर पोखरेल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले शासन गर्नका लागि मात्र नभई मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पनि नेपाली कांग्रेस र एमाले मिलेर

आफैंले लडेको जनयुद्धको अपमान नगर्न बादललाई पौडेलको सुझाव

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सचिव देबेन्द्र पौडेलले रामबहादुर थापा ‘बादल’ ले आफैंले सुरु गरेको सशस्त्र संघर्ष (जनयुद्ध) लाई अपमान गरेको टिप्पणी गरेका छन्

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना एवं दर्शन

काठमाडौँ : महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन  गरेका छन्  । महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजाआराधना

लौरो टेकेर हिँड्ने प्रधानमन्त्री र अर्थमन्त्री भइन्जेल देश यस्तै हो: प्रेम सुवाल

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देशको अवस्था सुधार हुन नसक्ने बताएका छन्। संसद भवन