हेडलाइन

अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ : प्रचण्ड

नेपालगञ्ज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा

सङ्घीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ : सिके राउत

बारा : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मुलुकमा सङ्घीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । सोमबार बाराको फेटा गाउँपालिकामा आयोजना गरिएको बृहत् आमसभा

कांग्रेस यो सरकार ढाल्ने खेलमा लागेको छैन : विमलेन्द्र निधि

काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले कांग्रेस अहिलेको सरकारको ढाल्ने खेलमा नलागेको र नलाग्ने विश्वास दिलाएका छन् । उनले अहिलेको

सुशासनका लागि जोसँग जुध्नु परे पनि तयार छु : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुशासनका लागि जो सुकैसँग पनि जुध्न आफू तयार रहेको बताएका छन् । वर्तमान सरकारले विभिन्न विषयमा भ्रम छरिरहेको

एकताबद्ध भएर अघि बढे सरकार सफल हुनेछ: देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताबद्ध भएर अघि बढे सरकार सफल हुने बताएका छन्। अहिले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा

गौतमबुद्ध विमानस्थलमा एक महिनामा ६ हजार यात्रु आगमन

काठमाडौं : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान

प्रकाशमान सिंह फेरि पनि कांग्रेसको सभापतिमा उठ्ने

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू फेरि पनि पार्टीको सभापति पदमा उठ्ने बताएका छन् । आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधान तथा सहरी

एमालेमा विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने

काठमाडौं : नेकपा एमालेले केन्द्रिय पदाधिकारीको संख्यालाई घटाएर ९ जनामा सिमित गर्ने भएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले  केन्द्रिय

सिराहा घटनामा संलग्नलाई कडा कारबाही हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सिराहाको नवराजपुर गाउँपालिकामा १७ वर्षीया रिंकुकुमारी सदाउको सामूहिक बलात्कारपछि मृत्युको घटनामा संलग्नलाई कानुनबमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको छ : सांसद तिमिल्सिना

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको आरोप लगाएकी छन्।राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले