हेडलाइन

भूमिसम्बन्धी अध्यादेशमा गिरिबन्धुको गन्ध आयो : सांसद सापकोटा

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा तयार भएको हो भन्दै सरकारलाई प्रश्न गरेका छन्। प्रतिनिधि सभाको

कुलमान हटाए सडक र सदनबाट आन्दोलन गर्छौं : ज्ञानेन्द्र शाही

काठमाडौं : राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन्। बुधबारको

नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गरेका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो

पृथ्वीनारायणका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान दिँदैनौं : गोकुल बास्कोटा

काठमाडौं : नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै बास्कोटाले

कांग्रेस–एमालेलाई फकाएर सत्तामा जाँदैनौं : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न नसकेको बताएका छन् । कैलालीको

आज प्रतिनिधि सभामा ५ अध्यादेश निर्णयार्थ पेस हुँदै

काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयले दिउसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची तयार गरेको छ । जसमा भूमिसम्बन्धी बाहेक

ललिता निवासको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएको छ। ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरूलाई कम सजाय

नेपाल प्रहरीको इन्स्पेक्टरको लिखित परीक्षाको नतिजा प्रकाशित

काठमाडौं : नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। लोकसेवा आयोगले मंगलबार नतिजा प्रकाशन गरेको हो। प्रहरीले ७७ पदका लागि

मेरो नेतृत्वमा एक से एक ऐतिहासिक काम भएका छन्: प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफू नेतृत्वको सरकार भएका बेला एकसे एक ऐतिहासिक काम भएको दाबी गरेका छन्। मङ्गलवार नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)को

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन आवश्यक: राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। नेपाल