काठमाडौं : नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ।
लोकसेवा आयोगले मंगलबार नतिजा प्रकाशन गरेको हो। प्रहरीले ७७ पदका लागि विज्ञापन खुलाएको हो। जसमा ११९ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका छन्।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा