हेडलाइन

वामदेव गौतम अध्यादेशको विपक्षमा उभिने

काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतम सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिने भएका छन्। सरकारले बिहीबार बस्ने राष्ट्रियसभा बैठकले ६ अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दैछ। आफू त्यसको

फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउँछौँ: सञ्चारमन्त्री

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको

प्रचण्ड र हामीबीचको गठबन्धन हाम्रा कारण टुटेको होइन : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको तत्कालीन गठबन्धन आफूहरूका कारण नटुटेको दाबी गरेका छन्। आज बिहान पत्रकार सम्मेलनमा बोल्दै

राष्ट्रियसभामा अध्यादेश पास गर्न उपेन्द्र यादव निर्णायक

काठमाडौं : सरकारले भर्खरै ल्याएका ६ वटा अध्यादेश संघीय संसदका दुवै सदनबाट स्वीकृत हुने कि नहुने हो भन्ने कुरा चासोको विषय बनेको छ । प्रतिनिधिसभामा

केवलकार विवाद : सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति

काठमाडौं : ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्कालका लागि स्थगित गर्न सरकार सहमत भएको छ। यस सहमतिसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका

माओवादी पार्टीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष प्रचण्ड

बागलुङ : पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको पार्टीमा पछिल्लो समय जनताको आकर्षण बढेको बताएका छन् । बागलुङमा

बा होस् कि मामा, दोषीले दण्ड पाउँछ : गगन थापा

काठमाडौं : प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दोषी सबैले दण्डको भागिदार बन्नुपर्ने बताएका छन्। मङ्गलबार पर्वतको पैयुँमा कांग्रेस जिल्ला प्रदेश ‘ख’

सरकारी स्वामित्वका कम्पनीमा सर्वसाधारणको सेयर स्वामित्व २५ प्रतिशत बनाउँछौँ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी स्वामित्वमा रहेका कम्पनीहरुमा सर्वसधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारको तयारी रहेको बताएका छन्। सोमबार नेपाल

निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् परिकल्पनाका साथ निरोगी नेपाल अभियान सञ्चालन गरिएकाले यस अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन्। विश्व क्यान्सर

कर्णालीमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त

सुर्खेत : कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले