हेडलाइन

प्रधानमन्त्रीको बोलीले देशको शीर निहुरिनु हुँदैन : पौडेल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशको प्रतिष्ठामा आघात पुगेको बताएका छन् । नेपाल औषधि

विपद् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न स्थानीय र प्रदेश सरकारलाई गगन थापाको निर्देशन

काठमाडौँ : नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा रहेका देशैभरका स्थानीय तथा प्रदेश सरकारहरूलाई विपद् व्यवस्थापनको क्षेत्रमा विशेष प्राथमिकताका साथ कार्य गर्न निर्देशन दिएको छ। शुक्रबार

एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो : महेश बस्नेत

काठमाडौं : नेकपा (एमाले) का केन्द्रीय सचिव महेश बस्नेतले सामाजिक सञ्जालको एल्गोरिदम, विदेशी शक्तिको प्रभाव तथा राज्य संयन्त्रको दुरुपयोगमार्फत एमाले र पार्टी अध्यक्ष केपी शर्मा

ऊर्जा क्षेत्र रूपान्तरणको प्रस्थान बिन्दुमा छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यतिबेला ऊर्जा क्षेत्र रूपान्तरणको प्रस्थान बिन्दुमा रहेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २४औँ

संविधान संशोधन कार्यदलको म्याद एक महिना थप

काठमाडौँ : संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको समय थपिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना(असार) थपेको हो ।

परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल यही आइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चारदिने भ्रमणका लागि बेइजिङ

कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ । बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै

सरकारको बचाउमा सभामुख उत्रिनु उचित होइन : पोखरेल

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिभा बैठकमा सरकारमाथि उठेका प्रश्नको बचाउमा सभामुख स्वयं उत्रिनु उचित नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत

कांग्रेस क्रियाशील सदस्यता अद्यावधिकको म्याद थपियो

काठमाडौं : नेपाली काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : आज प्रतिनिधि सभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक बस्दै छ । आजको बैठकमा व्यवस्थापन कार्य