हेडलाइन

प्रदर्शनीमार्ग वरपर नाराजुलुस नगर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले प्रदर्शनीमार्गमा कुनै पनि सभा, भेला, आन्दोलन, नाराजुलुस, प्रदर्शनलगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ । नियमित रुपमा हुने, भेला, आन्दोलन, नाराजुलुस

दुई महिनामै जनतालाई धोका दिँदैनाैं : अर्थमन्त्री वाग्ले

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासनको एजेण्डा लिएर अघि बढेको वर्तमान सरकारले दुई महिनामै जनतालाई धोका नदिने प्रतिबद्धता जनाएका छन्। आगामी आर्थिक वर्षको बजेटका

शक्तिशाली सरकारको कमजोर र दिशाहीन बजेट : अर्याल

काठमाडौं : नेकपा एमालेकी सांसद पद्मा अर्यालले चालू आर्थिक वर्षमा शक्तिशाली सरकारले ल्याएको बजेट कमजोर रहेको टिप्पणी गरेकी छिन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा विनियोजित बजेटमाथिको छलफल

मल अभाव हुन नदिन सरकार तत्पर छ : मन्त्री चौधरी

काठमाडौँ : कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल ६ लाख मेट्रिकटनको हाराहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराइने बताएकी छन्

बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नै नेपालीका लागि दुर्भाग्य : नेकपा

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले वालेन्द्र शाहजस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य

बजेट कार्यान्वयन हुने विश्वास छैन : अमरेशकुमार सिंह

काठमाडौँ : रास्वपा सांसद डा.अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुने विश्वास नभएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८३/०८४ को

प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नै पर्छ : हर्क साम्पाङ

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा पुरानै अडान दोहोर्‍याएका छन् । सभामुख डीपी अर्यालसँग समयमा मागेर बोल्दै उनले

दुईदिन बिदा दिने निर्णय सच्याउन सांसद पोखरेलको माग

काठमाडौँ : नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले सरकारले हप्तामा दुई दिन बिदा दिने गरी गरेको निर्णय तत्काल सच्याउन माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको शून्य

पूर्व सांसद छिरिङ ल्हामु लामाले त्यागिन् नेकपा

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय सदस्य तथा पूर्व सांसद छिरिङ ल्हामु लामाले पार्टी परित्याग गरेकी छन् । यसअघिको प्रतिनिधिसभामा माओवादीबाट समानुपातिक सांसद रहेकी छिरिङले

नेपाल प्रहरीका ५०९ इन्स्पेक्टरको सरुवा, को कहाँ ?

काठमाडौँ : नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा तथा काज हेरफेर गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार एकैपटक ५०९ जना