हेडलाइन

हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी नै छ : महामन्त्री शाह

सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले देश बनाउन बाँकी नै रहेको बताएका छन् । रास्वपाले अहिले सरकार बनाएको उल्लेख गर्दै देश बनाउन

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने मुख्य पात्र गगन हुन् : मोहन बस्नेत

विराटनगर : नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले जानाजानी पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको बताएका छन् । आज विराटनगर आयोजित

नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव

काठमाडौँ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको मात्र नभई कसैको पनि भूमि नमिचेको बताएका छन् । आइतबार पर्सामा आयोजित एक कार्यक्रममा

राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं

काठमाडौँ : राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन्

जनता नै इतिहासका निर्माता हुन् : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुन नसक्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले जनभावनाको

सरकार कठोर निष्कर्षमा पुग्नु हुँदैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले पछिल्लो समय गरेका केही निर्णयका कारण धर्म, संस्कृति, परम्परा तथा स्थानीय बस्तीहरू प्रभावित हुने अवस्था देखिएको भन्दै

रास्वपा मधेस प्रदेशको अधिवेशन तत्काल नहुने

काठमाडौँ : राष्ट्रिय महाधिवेशन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को मधेस प्रदेश अधिवेशन नहुने भएको छ । निर्वाचित सांसदहरूको दबाब र जातीय संकीर्णताका कारण स्थगित भएको

देशलाई माया गर्दा गाली खाइरहेको छु : हर्क साम्पाङ

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले देशलाई माया गरेकै कारण आफूले गाली खानुपरेको गुनासो गरेका छन्। शनिबार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा उनले

भूमि प्रशासनका नायब सुब्बा घुस लिँदै गर्दा पक्राउ

मनाङ : भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कँडेललाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । जग्गा

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार