हेडलाइन

सदनको विरोध नरोक्ने विपक्षी दलहरूको निर्णय

काठमाडौँ : विपक्षी दलहरूले सदनको विरोधलाई निरन्तरता दिने भएका छन्। आज (आइतबार) एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हो।

हेटौँडा सिमेन्ट उद्योग सरकारले चलाउँछ : मन्त्री यादव

हेटाैँडा : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

पाेखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताएका छन् । गणेशमान फाउन्डेसन गण्डकी प्रदेश

विदेशी विश्व विद्यालयबाट सम्बन्धन लिएका कलेज नियमनका लागि नियमावली ल्याउँदैछौँँ: शिक्षामन्त्री पोखरेल

काठमाडौँ : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरुलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागेको जानकारी दिएका छन् । आइतवार आयोजित एक

खर्बौंको चुहावट नरोकिएसम्म नागरिक अभियान जन्मिरहन्छ : पूर्वप्रशासक दाहाल

काठमाडौँ : पूर्वप्रशासक कुमार दाहालले मुलुकको खरिद प्रणाली, राजस्व असुली र वैदेशिक ऋण परिचालनमा व्यापक सुधार नगरिएसम्म नागरिक असन्तोष र आन्दोलनहरू भइरहने बताएका छन् ।

रास्वपा महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीका लागि विभिन्न

म नेतृत्व छाड्दिनँ, पार्टीलाई फेरि उठाउँछु : अध्यक्ष ओली

काठमाडौँ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जारी सचिवालय बैठकमा आफूलाई नेतृत्वबाट हटाउन खोजिएको भए कुन विधि र प्रक्रियाबाट हटाउने भन्ने प्रश्न उठाएका छन्

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जादैँ

काठमाडौँ : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन्। बालेन्द्र शाहको नेतृत्वमा रास्वपाले सरकार बनाएपछि भारत भ्रमण गर्ने लामिछाने पहिलो

मदन भण्डारी दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक आन्दोलनलाई सुदृढ वैचारिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएकी छन्। मदन भण्डारी हीरक जयन्ती

एमाले सचिवालय बैठक बस्दै, ओलीले जवाफ दिने

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११:३० बजे बैठक सुरु हुनेछ