हेडलाइन

गैरकानूनी सम्पत्तिबारे उजुरी दिन आह्वान

काठमाडौँ : सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारीहरुले गैरकानूनी रुपमा सम्पत्ति कमाएको भेटिएमा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । सम्पत्ति छानबिन आयोगले विहीबार गोरखापत्रमा एक

प्रधानमन्त्रीको व्यवहार अत्यन्तै गैरजिम्मेवारपूर्ण : पौडेल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को डेढ महिने कार्यकालले संसदीय व्यवस्था कमजोर पारेको बताएका छन् । बुधबार फेसबुकमार्फत पौडेलले धारणा

राजस्व हिनामिना गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरुसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सटर

प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रम छलफल

काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले

तीन उपसचिवसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : झन्डै तीन करोड रुपैयाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना बहालवाला उपसचिवसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेत उपत्यका नगर

नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्छ : महत

काठमाडौँ : नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको वर्तमान नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले

सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

रुलिङ गरेर प्रधानमन्त्रीलाई बोलाउन कांग्रेसको माग

काठमाडौँ : नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा बोलाउन माग गरेका छन् । आज जारी प्रतिनिधि सभा बैठकमा आकस्मिक समय

रास्वपाको महाधिवेशन असार ७–९ गते चितवनमा हुने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय

काँग्रेस संस्थापन इतर समूहले आज काठमाडौँमा भेला गर्दै

काठमाडौँ : नेपाली काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा भेला गर्दैछ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो