श्रमदान र संगठन विस्तारमा केन्द्रित हुनुस् : हर्क साम्पाङ
काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान, संगठन विस्तार र जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गरेका छन्।
- हाम्रोदेश
- Read More
