प्रदेश/विशेष

लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे

काठमाडौं : लक्पी स्किन सङ्क्रमणका कारण कर्णाली प्रदेशमा साढे दश हजार पशु चौपाया मरेको यहाँको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद

रुपन्देहीमा ६ सय ३३ वटा बलात्कार र यौन हिंसाविरुद्धका मुद्दा

बुटवल : रुपन्देहीमा ८ वर्षयता बलात्कार तथा यौन हिंसाविरुद्ध ६ सय ३३ वटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ८ वर्षमा ६ सय

बाढीमा फसेका दुई महिलाको सकुशल उद्धार

कञ्चनपुर : स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गएराति सकुशल उद्धार गरिएको छ । भैँसी चराउन हिरापुरफाँटामा गएका अन्दाजी ३५ वर्षीया गौमती

धार्मिक पर्यटकीय स्थल गोदावरी धाम बाढीले तहसनहस

धनगढी : कैलालीको गोदावरी नगरपालिकास्थित धार्मिक पर्यटकीय स्थल गोदावरी धाम बाढीले तहसनहस भएको छ । सोमबार रातिदेखि अविरल परेको वर्षासँगै आएको बाढीले निर्माण गरिएका भौतिक

सुकेटार विमानस्थलमा दुई महिनादेखि छैन उडान

ताप्लेजुङ : सुकेटार विमानस्थलमा दुई महिनादेखि हवाई उडान भएको छैन । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले  सोमबार, बुधबार र बिहीबार गरी तीनवटा उडान तालिका राखेको छ । सिता

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते

लुम्बिनी : सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् ।   राजमार्गको बुटवल–पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा

बैतडीमा भिरबाट लडेर एक महिला गम्भीर घाइते

काठमाडौँ : बैतडीमा भिरबाट लडेर एक महिला घाइते भएकी छिन् । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तड बस्ने अन्दाजी ५० वर्षीय पार्वती लुहार भिरबाट

धरानमा डेंगीबाट थप एक महिलाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

सुनसरी : धरानमा डेंगी संक्रमित थप एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार ३५ वर्षीया महिलाको उपचारको क्रममा

महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप भयावह

महोत्तरी : महोत्तरीमा आँखा पाक्ने रोग फैलिएको छ। जिल्लाभर २० हजार भन्दा बढी यो रोगबाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। सुरुमा एउटा वा

कञ्चनपुरमा दुई जनाको शव भेटियो

धनगढी : कञ्चनपुरमा दुई जनाको शव फेला परेको छ। शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा बिहीबार दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। शुक्लाफाँटा नगरपालिका–८