दुई मन्त्री पाउने भएपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने
काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा जान
- हाम्रोदेश
- Read More
