प्रदेश/विशेष

झापाको कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना

बनियानी : झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य

मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

लेखनाथ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा मुटुरोग अस्पताल निर्माण गर्ने तयारी भइरहेको बताएका छन् । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको १८ औँ पदस्थापन

जयनगर-कुर्था खण्डमा आइतबारदेखि रेल चल्ने

वीरगन्ज : भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ। जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल

मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड अवरुद्ध

बागलुङ : शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध

हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प

हुम्ला : हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा

काभ्रेपलाञ्चोकका तीन हजार सात सय घर उच्च जोखिममा

काभ्रे : काभ्रेपलाञ्चोकमा यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेका छन् । सबै भदा बढी मण्डनदेउपुर नगरपालिकाका बासिन्दा जोखिममा

विद्यालयको सेप्टी ट्याङ्कीमा डुबेर ८ वर्षीय छात्रको मृत्यु, सञ्चालक पक्राउ

झापा : झापाको एक विद्यालयको सेप्टी ट्याङ्कीमा डुबेर घाइते भएका एक छात्रको उपचारको क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१० धुलाबारीका मेरिना लिम्बुकी ८ वर्षीय

यी जिल्लामा आज बाढीको जोखिम,सतर्कता अपनाउन आग्रह

काठमाडौं : देशका सानाठूला नदीहरूमा पानीको बहाव क्रमशः बढ्दो क्रममा छ । वर्षासँगै बहाव बढ्दै गएको हो । आज पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा र

मृग ठानेर बन्दुक पड्काउँदा साथीलाई लागेपछि…

भोजपुर : भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान

उपभोक्ता समितिको पैसा चोरी गरेको आरोपमा वडाअध्यक्ष पक्राउ

सुर्खेत : सुर्खेत वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आज पक्राउ गरेको हो ।