प्रदेश/विशेष

बबइ नदीमा डुबेर एक जनाको मृत्यु

दाङ : दाङको बबइ नदीमा डुबेर मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा

स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन

सुर्खेत :सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्। वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन्। नगरपालिकाअन्तर्गतका कर्मचारीले

कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौँ : कञ्चनपुरमा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका-९ बस्ने २१

दुर्घटनामा घाइते प्रधानाध्यापकको उपचारको क्रममा निधन

दाङ : दाङको तुलसीपुरको बुद्ध चोकमा शुक्रबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएकामध्ये एक जना शिक्षकको उपचारका क्रममा मंगलबार निधन भएको छ। तुलसीपुर उपमहानगरपालिका

तिनाउ नदीले पार गर्‍यो खतराको तह, उच्च सतर्कता अपनाउन आग्रह

बुटवल : लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ। सोमबार रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको

बुटवलका दुई सुन पसलमा सिलबन्दी

रुपन्देही : रुपन्देहीको कालिदह नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका

झापामा जङ्गली हात्तीले कुल्चेर एक जना मृत्यु

झापा : मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १०

मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने

वीरगन्ज : बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेड मधेस

बालविवाह रोक्न ३८ धामीझाँक्री र पुरोहितले गरे प्रतिबद्धता पत्रमा हस्ताक्षर

जुम्ला : जुम्लामा कुनै बेला बाल विवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बाल विवाह नगराउन लागि परेका देखिन्छन्। बालविवाह गराउने अग्रणी भूमिका खेल्ने धामीझाँक्री तथा

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ। सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ।