विश्व

डेङ्गुबाट एकैदिन ७ जनाको मृत्यु

ढाका : बङ्गलादेशमा डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । मङ्गलबार सबैभन्दा बढी एक हजार ५४

थाइल्यान्डका प्रधानमन्त्री प्रयुथले राजनीतिबाट सन्यास लिने

बैंकक : थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान-ओ-चाले पुनः निर्वाचनमा भाग नलिने र राजनीतिबाट सन्यास लिने निर्णय गरेका छन्। उनको पार्टीले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय

यौन सम्पर्ककै क्रममा बिरामीको मृत्यु भएपछि नर्स बर्खास्त

वेल्स : बेलायतकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएको छ । ती बिरामीसँगको सम्बन्ध राख्दै आएको

फिलिपिन्समा पर्यटक आगमनमा वृद्धि

काठमाडौँ : फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यो वर्षका प्रथम छ महिनामा सबैभन्दा धेरै कोरियाली पर्यटकले फिलिपिन्सको भ्रमण गरेका तथ्याङ्कले

यमुना नदीमा बाढी बढेपछि दिल्लीमा भागाभाग

काठमाडौँ : सोमबार राति दिल्लीको यमुना नदीको जलस्तर २०६.०४ मिलिमिटर पुगेको छ । त्यसलगत्तै बाढी नियन्त्रण विभागले आज राजधानीमा वर्षाको लागि अलर्ट जारी गरेको छ।

भारतका आठ राज्यमा बाढी र वर्षा, पछिल्लाे २४ घण्टामा ४४ जनाको मृत्यु

नयाँदिल्ली : अविरल वर्षा र बाढीले उत्तर भारतका सात राज्य र केन्द्र शासित प्रदेश दिल्लीमा ठूलो क्षति पुर्‍याएको छ। हिमाचल, पञ्जाब, जम्मू कश्मीर, उत्तराखण्ड, हरियाणा,

ऋण तिर्न नसकेर छोराछोरी स्कुल पठाएर बावुआमाले गरे आत्महत्या

भारत : भारतमा एक दम्पत्तिले ऋणको कारण विष पिएर आत्महत्या गरेका छन् । छोरा छोरीलाई स्कुल पठाएर दम्पत्तिले विष पिएको प्रहरीले जनाएको छ । पश्चिम

भारतमा बाढी-पहिरोमा परी कम्तीमा २८ जनाको मृत्यु, दिल्लीमा आज स्कुल बन्द

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीसहित उत्तर पश्चिमी राज्यहरूमा मुसलधारे वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ। टाइम्स अफ इन्डियाका अनुसार उत्तराखण्ड, हिमाचल, हरियाणा, पञ्जाब, जम्मु-कश्मिरलगायत ठाउँमा बाढी

चीनको किन्डरगार्टेनमा चक्कु प्रहार गरी ६ जनाको हत्या

हङकङ : चीनको दक्षिणपूर्वी प्रान्त गुवाङदोङमा सोमबार चक्कु प्रहार गरी ६ जनाको हत्या गरिएको छ। स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेअनुसार सोमबार बिहान लियाङजियाङको

उत्तर पश्चिममा भारी बर्षा, आज दिल्लीका सबै बिधालय बन्द

नयाँदिल्ली : उत्तर पश्चिम भारतका अधिकांश भागहरूमा वर्षाको मौसम जारी छ। देशका धेरै राज्यमा भारी वर्षा भइरहेको छ। दिल्लीका धेरै ठाउँमा पानी जमेका कारण मानिसहरुलाई