Posts By : हाम्रोदेश

पारस बाहेक परिवारका सदस्यसहित पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड भ्रमणमा

काठमाडौं : वर्तमान राजनीतिलाई परै बसेर नियाली रहेका पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल र परिवारका अन्य सदस्यसहित आज थाइल्याण्ड जाँदैछन्। पूर्वयुवराज्ञी हिमानी शाह भने सोमबार

सुदुरपश्चिम प्रदेश सहसंयोजकमा शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन् । अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार

मोटरसाइकल बोकेको भाडा तीस हजार रुपियाँ

नेपालगन्ज : सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपियाँ तिर्ने गरिएको छ। तीन घण्टाको बाटोमा  मोटरसाइकल बोकेर लैजाने गरिएको छ।

अदालतले रोक्यो रेडक्रसको निर्वाचन

काठमाडौं : अदालतले नेपाल रेडक्रस सोसाइटीको यही असार २७ र २८ गते गर्ने भनिएको निर्वाचन रोक्न आदेश दिएको छ। ‘नेपाल रेडक्रस सोसाइटीको निर्वाचन तथा महाधिवेशनसम्बन्धी

‘पूर्वको पशुपतिनाथ’मा पार्वती मन्दिर र १०८ शिवलिंग बनेपछि बढ्यो आकर्षण

झापा : ‘पूर्वको पशुपतिनाथ’ उपमा पाएको झापाको अर्जुनधारा जलेश्वर धाममा पार्वती मन्दिर र १०८ शिवलिङ्ग निर्माण भएपछि धार्मिक तथा पर्यटकीय आकर्षण थपिएको छ। अर्जुनधारा नगरपालिका–७

जनमतबाट अनितादेवीको नाम मन्त्रीका लागि सिफारिस, माओवादीबाट को मन्त्री हुन्छ आउट ?

काठमाडौं : जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीका तर्फबाट अनितादेवी साहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको जनमत पार्टी

श्रीमान् गुमाएको तीन महिना नपुग्दै गीताले दुवै छोरा गुमाइन्

कपिलवस्तु : वैशाखमा श्रीमान् गुमाएपछि लाऔंलाऔं खाऔंखाऔं उमेरका दुई छोरा हुर्काउनुपर्ने चुनौती गीतालाई आइप¥यो । सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अल्पायुमै श्रीमान् गुमाउँदाको पीडा थियो,

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको 

तपाईको आजको राशिफल : आज मिति २०८० आषाढ २७  गते बुधवार 

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ काममा मन