Posts By : हाम्रोदेश

प्रचण्ड, बाबुरामविरुद्धको रिटको सुनुवाइ आज

काठमाडौँ : बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले दायर गरेको

कांग्रेस सभापति देउवा सिंगापुर जाँदै

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर प्रस्थान गर्दै छन्।  कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार सभापति देउवा नियमित स्वास्थ्य

बालकृष्ण खाँणको तर्फबाट आजबाट २५ जना वकिलले बहस गर्ने

काठमाडौँ : आज पूर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट थुनछेक बहस हुँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडको पक्षमा आजबाट

इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन

रोम ; इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । बर्लुस्कोनी तीन पटक इटालीको प्रधानमन्त्री भइसकेका थिए, जो केही समयदेखि बिरामी थिए।

प्रदेश प्रमुखबाट ‘कोशी’ लेख्न बनेको संशोधन विधेयक प्रमाणीकरणमा ढिलाइ

मोरङ : प्रदेशको नाम कोशी खारेजको माग लिएर आन्दोलन भइरहेको विषय देखाउँदै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको

एकैदिन तीन हजार ११६ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं : सोमबार मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने १ सय १४ जना कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोही

शिवशिखर सहकारीले बचतकर्ताको २० करोड ७८ लाख ठगी गरेको उजुरी

दोधारा चाँदनी : महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता

काठमाडौं : चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना

भारतीय पत्रकारको भीसा नवीकरण गर्न चीनद्वारा अस्वीकार, अन्तिम पत्रकार पनि भारत फर्कँदै

नयाँदिल्ली : चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियाका पत्रकारलाई यही महिना देश छाड्न निर्देशन दिएका छन्। यी पत्रकार भारत फर्कने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र

सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द

बैतडी : मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको