बहुविवाहको आरोपमा काठमाडौँबाट पाण्डे पक्राउ

२०८० श्रावण ३, बुधबार

काठमाडौँ : बहुविवाह गरेको आरोपमा एकजना काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर घर भएका ४९ वर्षीय सन्जित पाण्डे रहेका छन् ।

मिना लोहनीले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्नका लागि पाण्डेलाई काठमाडौँको कुलेश्वरबाट मंगलबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार