भोजपुरमा एमाले अभियानविरुद्ध विरोध प्रदर्शन

२०८० मंसिर २८, बिहीबार

भोजपुर : भोजपुरको सदरमुकाम बजारस्थित नेकपा एमाले अभियान कार्यक्रमविरुद्ध प्रदर्शन भएको छ ।

पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प अभियान टोली बुधवार भोजपुर सदरमुकाम आइपुगेकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार