रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

२०८० फाल्गुन २८, सोमबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने भएको हो।

बैठकमा उपनिर्वाचनका साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने बताइएको छ । पार्टी चार वटा मन्त्रालयसहित सरकारमा गएको छ । सो विषयमा पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार