गुजरातविरुद्ध नेपाल ८ रनले विजयी

२०८० चैत्र २१, बुधबार

काठमाडौँ : भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत आज भएको खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको छ। याेसँगै नेपाल फाइनलमा पुगेको छ।

१८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार