त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि उडान बन्द

२०८१ जेष्ठ ११, शुक्रबार

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डो परेको छ। विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डो परेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए।

धावनमार्गमा खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार