एसइइको नतिजा सार्वजनिक गर्ने तयारी

२०८१ जेष्ठ २३, बुधबार

काठमाडौं : राष्ट्रिय परिक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयकाले कक्षा १० अर्थात् एसइइको नतिजा प्रकाशनको तयारी गरेको छ ।

परिक्षा नियन्त्रण कार्यालयले नतिजाको विवरण सार्वजनिक गर्ने सम्बन्धमा एक सूचना जारी गरेको हो । सूचनामा नतिजा जानाकारी गराउने इच्छुक कम्पनीले आवेदन दिन अनुरोध भएको छ । एसएमएस, आइभीआर (टेलिफोन) र वेवसाइट सेवाका मध्यमबाट जानाकारी दिन इच्छुक संघसंस्थाले आवेदन गर्न भनिएको हो ।

आवेदनको अन्तिम मिति असार ५ गतेसम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार