नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२०८१ श्रावण २८, सोमबार

काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बिहान ११ बजेबाट बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्नेछ।

बैठकमा आज पनि नेताहरुले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ। साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार