गोल फर्काएपछि जर्सी खोलेर सेलिब्रेसन गर्दा साम्बाले पाइन् पहेँलो कार्ड

२०८१ कार्तिक ११, आईतवार

काठमाडौं : सावित्रा भण्डारी साम्बाको गोलमा घरेलु टोली नेपाल साफ महिला च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा खेलमा फर्किएको छ।

दोस्रो हाफको १९ औँ मिनेटमा सावित्रा साम्बाले नेपालका लागि बराबरी गोल फर्काइन्। साम्बाले प्रिती राईको पासमा नेपालका लागि गोल गरेकी थिइन्। गोल फर्काएसँगै साम्बाले जर्सी नै खोलेर सेलिब्रेसन गरिन्। सोही कारण रेफ्रीले उनलाई पहेँलो कार्ड दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
3
+1
0

ताजा समाचार