प्रधानमन्त्री ओली फाइनल खेल हेर्न दशरथ रंगशालामा

२०८१ कार्तिक १४, बुधबार

काठमाडौँ : साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल अवलोकनका लागि प्रधानमन्त्री केपी ओली दशरथ रंगशाला पुगेका छन् ।

ओलीले बंगलादेश र नेपालबीचको फाइनल खेलको अवलोकन गर्नुका साथै पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार