दैलेखमा बोक्सीको आरोपमा एक जनाको हत्या

२०८१ मंसिर ६, बिहीबार

काठमाडौं : दैलेखमा बोक्सीको आरोपमा एक जनाको हत्या गरिएको छ। दुल्लू नगरपालिका–१३ मालिकाको खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीको हँसिया प्रहार गरी हत्या गरिएको दैलेख प्रहरीले जनाएको छ।

कामीलाई भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकले हत्या गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार