कांग्रेसले बोलायो संसदीय दलको बैठक

२०८१ माघ ११, शुक्रबार

काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । माघ १३ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान भएको हो ।

संसद भवन बानेश्वरको ल्होत्से हलमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा मुख्य छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार