प्याजको भाउ घट्यो

२०८१ चैत्र २१, बिहीबार

काठमाडौं : बजारमा प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार प्याजको भाउ घटेको देखाएको हो ।

समितिले सार्वजनिक गरेको मूल्य सूची अनुसार आज प्याजको भाउ थोकमा किलोको ४६ रुपैयाँ छ । बुधबार कालीमाटी बजारमा प्याज प्रतिकिलो ४९ रुपैयाँमा किनबेच भएको थियो । आज भने प्याजको भाउ ३ रुपैयाँ घटेको हो ।

दुई महिनाअघि बजारमा प्याज प्रतिकिलो ७८ देखि ८० रुपैयाँले कारोबार भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार