शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु

२०८२ बैशाख १६, मंगलवार

काठमाडौं : शिक्षक महासङ्घ र सरकारबीच वार्ता सुरु भएको छ । शिक्षक महासंघको टोली मन्त्रालय पुगेको छ ।

महासङ्घका महासचिव तुलाबहादुर थापाका अनुसार वार्ताका लागि शिक्षक नेता शिक्षा मन्त्रालय पुगेका छन् । शिक्षा मन्त्रालयले दिउँसो ३ बजे वार्तामा बोलाएको थियो। शिक्षकहरूको बैठक लम्बिँदा वार्ता ५ घण्टा ढिलो सुरु भएको हो । यसअघि सोमबार दुई चरणमा शिक्षक र सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार