मन्त्री सिंह र भाजपा नेता जोलीबिच भेटवार्ता

२०८२ जेष्ठ ४, आईतवार

काठमाडौँ : उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय जनता पार्टी (भाजपा) भाजपा नेता विजय जोलीबिच भेटवार्ता भएको छ ।

आइतबार मन्त्री सिंह र पूर्वविदेश विभाग प्रमुख जोलीबिच चाकसीबारीमा भेटवार्ता भएको हो । उनीहरुबिच भेटका क्रममा नेपाल भारत सम्बन्ध थप सुदृढ गर्ने र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार