कैलालीमा ट्रक दुर्घटना

२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौँ : कैलालीको घोडाघोडी नगरपालिका-१० स्थित घुम्निभकलमा ट्रक दुर्घटना भएको छ ।

ट्र्कमा रहेकाहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार