नेपाली सेनाका तीन महासेनानी सहायक रथीमा बढुवा

२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं : नेपाली सेनाका तीन जना महासेनानी सहायक रथीमा बढुवा भएका छन्।

नेपाली सेनाको सिफारिसमा गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा हुनेमा विमलराज शर्मा, विमलकुमार बस्नेत र खुसबहादुर थापा रहेका छन्। थापा लेखा समूहका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार