राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

२०८२ असार १८, बुधबार

काठमाडौँ : राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ। बुधबार बसेको सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो।

प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार