नख्खु कारागारका जेलर कोइरालाको सरुवा

२०८२ भाद्र ५, बिहीबार

काठमाडौं : ललितपुरस्थित नख्खु कारागारका जेलरको डोल्पा सरुवा भएको छ ।

गृह मन्त्रालयले बुधबार गरेको निर्णय अनुसार नख्खु कारागारका जेलर भीम राज कोइरालाको सरुवा गरिएको हो । उनलाई सरुवा गरेर जिल्ला प्रशासन कार्यालय डोल्पा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार