सरकारले देश नर्थ कोरिया पो बनाउने भएछ : गोकुल बास्कोटा

२०८२ भाद्र १९, बिहीबार

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले विकृति अन्त गर्न सूचनामा बिर्को लगाउन नहुने भन्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले फेशबुकमा लेखेका छन्, ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले। तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ। विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार