मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

२०८२ मंसिर २२, सोमबार

काठमाडौँ : मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

आइतबार बसेको सत्तापक्षीय सात दलीय गठबन्धनको बैठकले २४ गते विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए ।

यही मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार