पाथिभरा मातासँग सिंहदरबार खरानी बनाउनेले के मागेछ? जनता जान्न चाहन्छन् : हर्क साम्पाङ

२०८२ माघ १०, शनिबार

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहलक्षित गम्भीर टिप्पणी गरेका छन्।

शनिबार उनले सिंहदरबार खरानी बनाउनेहरूले पाथिभरा मातासँग के भाकल गरे भन्दै प्रश्न गरेका हुन् ।

सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार समेत रहेका उनले आफूले पाथिभरा मातासँग ‘मेरो राजनीतिक जीवनमा एक पैसा भ्रष्टाचार गरेर खाएको पल त्यहीँ मेरो मरण होस्’ भन्ने भाकल गरेको पनि स्पष्ट पारेका छन्।

उनले झापा ५ बाट उम्मेदवार शाहमाथि यसअघि पनि सिंहदरबार खरानी बनाएर रमाएको आरोप लगाउँदै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार