म्याग्दी : म्याग्दीको कालीपुल बसपार्कमा बुधबार बिहान बेनी–दिल्ली बस सेवा सुरु गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीलगायत। बेनी–दिल्ली बस सेवाले रोजगारी, अध्ययन, व्यवसाय, भ्रमण र उपचारका लागि दिल्ली जाने धौलागिरि क्षेत्रका बासिन्दालाई सहज हुनुका साथै भारतीय पर्यटकहरूसमेत लाभाविन्वत हुनेछन्।





